Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


ओलीलाई टक्कर दिंदै पाेखरेल (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोटले पार्टीभित्र तीव्र ध्रुवी करणको संकेत गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु समूह बनाउन कसरत गरिरहेका हुन् । जसका कारण यस पटकको एमाले महाधिवेशन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच रस्साकस्सी हुने देखिएको…