काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १ सय ५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेकाे हाे । गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १ सय ५४ जना उम्मेदवारको जमानत जफत हुने…