सुरेन्द्र भण्डारी, झापा । साढे तीन दशकसम्म नेकपा एमालेको ‘लालकिल्ला’ भनेर चिनिएको झापामा यसपालि रास्वपालो क्लिनस्वीप गर्यो । झापाको राजनीतिबाट चार पटक देशको प्रधानमन्त्री भएका केपी शर्मा ओलीसहित एमाले नेताहरु यसपटक झापाबाट भारी मतान्तरले हारे । प्रत्यक्ष निर्वाचनमा दयालाग्दो मत ल्याएको एमालेले समानुपातिकमा पनि आफ्नो प्रभाव गुमाएको छ । २०४८ साल वैशाखमा भएको निर्वाचनमा तत्कालीन…