Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान जाँदा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बाटो बन्द भएको हो । पहिरोका कारण अहिले चितवन भएर नारायणगढतर्फ जाने र मुग्लिन हुँदै चितवनतर्फ आउने सबै सवारी साधन रोकिएका छन् । चितवन प्रहरीका कार्यलका…