Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


माल्दिभ्समा आगामी चैतमा साफ यू-२० फुटबल च्याम्पियनसिपकाे आयोजना हुने

काठमडाैं । माल्दिभ्समा आगामी चैत ९ देखि २१ गतेसम्म आयोजना हुने साफ यू–२० पुरूष फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएकाे छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको पहिलो खेल मार्च २३ तारिखमा भुटानसँग हुने भएकाे हाे। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपाल,…