Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एक वर्षमा कूल साढे ७ हजार बढी विपदका घटना घटे

काठमाडाैं । गत एक वर्षको अवधिमा कूल सात हजार ६ सय ४८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि यता भएका यी घटनामध्ये आगलागीमा परी १ सय ५ जनाको मृत्यु भएकाे हाे । विपदमा परी ५ सय ७१ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…