काठमाडौं। नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर…