Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


नक्कली उद्धारको अनुसन्धान अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेपालको पर्यटन क्षेत्रलाई नै विश्वभरी बदनाम गराएको नक्कली उद्धारको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि चर्चामा रहे पनि अलपत्र छाडिएको नक्कली उद्धारको धन्दामा अनुसन्धान गरिरहेको सीआईबीले तत्काल करिब ३० जनाविरुद्ध मुद्दा चलाउने सम्भावना देखिएको हाे । त्यसमा हेलिकाेप्टर र ट्रेकिङ कम्पनीका साथै अस्पताल सञ्चालकहरु र विचौलिया समेत पर्ने भएका छन् । हिमाली…