काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको हो। आयोगका अनुसार बन्दसूचीबाट दलहरूले प्राप्त सिटअनुसार क्लस्टर मिलाएर नामावली पेश गरेपछि ११० जनालाई निर्वाचित घोषणा गरिएको हो। सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७…