Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि आलोचनाकाे चाङ

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनित गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्न लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्ष मनोनित गर्नुभएकाे हाे । पूर्वमन्त्री ऐनबहादुर शाहीले कोषको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद…