Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


प्रधानमन्त्री ओलीले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न हुँदैन: महामन्त्री थापा(भिडियाेसहित)

काठमाडौं । नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । का‌ग्रेसले २०८४ सालमा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।…