Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


रविमाथिको अभियोगसम्बन्धी मुद्दाको रिट हेर्दाहेदैमा

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यलयको निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा चलिरहेको बहस नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आगामी बिहीवार आफ्नो जवाफी बहस सकिएपछि आदेश…