काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन…