Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं ।बुधबार सक्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै लम्बिने संकेत देखिएको छ । बुधबार पनि कांग्रेसका शीर्ष नेताहहरुले केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताउनुभयो…