काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । ती नेताका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभा…