Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


कुलमान पक्षबाट नवलपरासी पश्चिम – १ मा विजय कँडेल रास्वपा उम्मेदवार बन्ने

काठमाडाैं । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेल उम्मेद्वार बन्ने भएका छन् । सुस्ता-३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो नेपाल पार्टीका सस्थापक केन्द्रीय सदस्य हुन् । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएसँगै पार्टी कार्यसमितिमा नरहने बताएका कँडेल चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन्…