Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गर्नुभएको हो । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उहाँले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको…