Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले पायो १७६ रनको लक्ष्य

काठमाडाैं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको छ। डार्विनस्थित मर्रारा स्टेडियममा मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको हो। सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले ७ विकेट गुमाएर १७५ रन बनाएको हो। मेलवर्न स्टार्स एकेडेमीका…