Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पुर्‍याउन निर्देशन दिनुभएको छ । काठमाडौंमा बिहीबार नेपाल प्रहरीले आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाई यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति…