Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


विष्फोटनमा परी साढे ६ सय जनाको मृत्यु, २८ सय बढी घाइते: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ सालको असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाहले राखेको प्रश्नको जवाफ दिंंदै गृहमन्त्री लेखकले सोही विष्फोटनमा परी २ हजार ८ सय ९९ जना घाइते भएको बताउनुभएको…