Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


अर्थतन्त्रमा गहिरो सुधारका लागि ‘सर्जरी’ आवश्यकः युवराज खतिवडा

काठमाडाैं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिव २–३ प्रतिशतको हाराहारीमा रहेको भएपनि त्यो त्यति सकारात्मक नरहेको बताउनु भयो । उहाँकाअनुसार…