Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । आज मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्रीले आजै दिउँसो १ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने तय भएको छ । यसबीच नेपाललाई नसोधी चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक…