काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा नभए यहि भदौ २१ गतेदेखि फेरी सडक आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिन पुगेका शिक्षकहरुले यस्तो चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो…