Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

काठमाडौं । रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा.प्रभात अधिकारी मनोनित भएका छन् । पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई…