काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा गुजरात टाइन्टसले राजस्थान रोयल्समाथि ७७ रनको शानदार जित हासिल गरेको छ । सवाइमान सिंह क्रिकेट रंगशालामा शनिबार राति भएकाे पाहुना टोली गुजरातले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६ दशमलव ३ ओभरमा १ सय ५२ रनमै समेटिएकाे हाे। राजस्थानका रविन्द्र जडेजाले ३८, वैभव सुर्यवंशीले…