Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


पार्टीकाे नेतृत्वमा ओलीको विकल्प छैन: सचिव भट्ट

काठमाडाैं। नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान रअखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको उहाँकाे भनाइ छ। सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई…