Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


उत्तर-पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १५ प्रहरी जवानको निधन, कैयौं घाइते

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा गत शनिबार राति भएको एक भीषण आत्मघाती बम आक्रमणमा परी मृत्यु हुने प्रहरी जवानकाे संख्या १५ जना पुगेकाे छ। सुरक्षा निकायको एक प्रतिष्ठानलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अन्य कैयौं सुरक्षाकर्मी घाइते भएका हुन् । आधिकारिक स्रोतले प्रान्तको बन्नु जिल्लामा विस्फोटक पदार्थले भरिएको एक सवारी साधनलाई सुरक्षा प्रतिष्ठानमा…