Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा (तस्बिरसहित)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरूले मंगलबार 'कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णजित बुढासहितका नेताहरू पुगेका थिए। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनकाे…