Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैनः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताउनुभएको छ । काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताउनुभएको हो। उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो । उहाँले यो…