Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


फोहोर ब्यवस्थापनमा ढिलाई भएको काठमाडौंका मेयर साहको स्वीकारोक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मेयर साहले फोहोर व्यवस्थापनका सन्दर्भमा आफूहरुले जस्तो सोचे जस्तो काम हुन नसकेको स्वीकार्नुभएको हो । तर, झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन…