Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राजनीतिक दललाई घोषणापत्र लेखनकाे चटाराे (भिडियाे रिपोर्ट)

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु यति बेला घोषणा पत्र लेखनको काममा लागिरहेका छन् । सरकारमा पुगेका दलहरुले आफ्नो पालामा गरेका कामलाई केन्द्रमा राख्नेदेखि नयाँ पछिल्लो राजनीतिक परिस्थितिप्रतिको धारणा समेतलाई घोषणा पत्रमा समेट्ने प्रयास गर्ने भएका हुन् । नयाँ दलहरुले अहिलेको अवस्थामा सम्बोधन गर्नुपर्ने आर्थिक सामाजिक विषयलाई केन्द्रमा राख्दैछन् ।…