काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा नेपाली कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने दावी गर्नुभएको छ । काठमाडौं बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।उहाँले कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढेको खण्डमा कसैले कमजोर बनाउन नसक्ने बताउनुभयो । लोकतन्त्र राम्रो व्यवस्था रहेको…