Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


वीपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्डको पुनःनिर्माण शुरू

काठमाडाैं । जापानको सहयोगमा वीपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको पुनःनिर्माण शुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा परियोजनाको शिलान्यास गरेका हुन्। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा वीपी राजमार्ग तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण शुरु भएको सडक डिभिजन…