काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘ए’ को खेलमा भारतले नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा बिहीबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो। जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा…