Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


गुरु रविशंकरलाई २०२५ विश्व शान्ति तथा सुरक्षा पुरस्कार प्रदान

काठमाडाैं । विश्वका प्रसिद्ध आध्यात्मिक गुरु रविशंकरलाई बोस्टन ग्लोबल फोरमद्वारा“२०२५ विश्व शान्ति तथा सुरक्षा" पुरस्कार प्रदान गरिएको छ। “दि आर्ट अफ लिभिङ फाउन्डेशन” मार्फत गुरु रविशंकरले विश्वभर लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पारेकाे भन्दै विश्व शान्ति तथा सुरक्षा पुरस्कार प्रदान गरेकाे हाे । बोस्टन ग्लोबल फोरमका अध्यक्ष माइकल एस. डुकाकिस र सह-अध्यक्ष ङुएन आन्ह तुआनले…