Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


बंगलादेशमा आज ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान हुँदै

एजेन्सी । बंगलादेशमा नवयुवाकाे आन्दोलनपछि बिहीबार पहिलाे पटक ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान शुरु भएकाे छ । करिब साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि भएकाे यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको हाे। मतदान बिहीबार बिहान साढे ७ बजेदेखि शुरू भएकाे छ । मतगणना पनि बिहीबारै रातिदेखि शुरू हुने भएकाे हाे ।…