Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा छैनः अध्यक्ष ढकाल

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । काठमाडाैंमा बुधबार महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। लगानीको वातावरण नबनेको बताउदै उहाँले सरकारलाई वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार समृद्धिका…