Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सानेपामा जारी

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेकाे हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस अघि बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले…