Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैनः अध्यक्ष पाण्डे

काठमाडाैं नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताउनुभएको छ। काठमाडौंमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २ दशमलव ० मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने समेत उहाँले बताउनुभयो । आजको विश्व बजार…