Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


एमाले अध्यक्ष ओलीकाे स्थान-हदको बारेमा निर्णय गर्ने आयोगकाे तयारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ । अध्यक्ष ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकार गर्नुभएकाे हाे। आयोगको टोलीले आइतबार अध्यक्ष ओलीकाे भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही…