Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


नेप्से २८ अंकले बढ्यो, ५ अर्ब एक करोडको कारोबार

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको हो। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ। यसदिन…