Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


मुलुक स्वार्थ समूहको कब्जामा चलिरहेकाे थियाे : अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताउनुभएको छ ।  आइतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताउनुभयो । उहाँले मुलुकको इतिहासकै सबैभन्दा…