एजेन्सी। अमेरिकाले ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गरेकाे छ । साेही निर्णयसँगै साेही संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग समेत रोकिने भएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेकाे रोयटर्सले जनाएको छ । ती निकायहरू अमेरिकी राष्ट्रिय…