काठमाडौं ।नेपाल प्रहरीले पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पुरा गरी आज काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि राज्य विरूद्धको कसुर र संगठित अपराधको अभियोग लगाइएको छ । ३२ जनालाई प्रतिवादी बनाइए पनि अहिलेसम्म आठ जना मात्रै पक्राउ परेका…