Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


उज्यालो नेपालको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो। नवनियुक्त अध्यक्ष घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र सोही बैठकबाट अध्यक्षको जिम्मेवारी पाएको जानकारी दिए। बैठकले यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको…