काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’का रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार भए पनि स्थानीय जनजीवनसँगको निकटता, पार्टी संगठनमा लामो सक्रियता र समुदायमा निरन्तर उपस्थिति आफ्नो पहिचान भएको उनको भनाइ छ । डेढ दशकभन्दा बढी समयदेखि नेपाली…