Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


काठमाडौंमा आज एमालेको वृहत जनप्रदर्शन

काठमाडौं । नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डप क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन तथा सभा हुने पार्टीले जानकारी दिएको छ। एमालेले प्रतिनिधिसभा विघटनका विरुद्ध र सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको आरोप लगाउँदै विरोध कार्यक्रम गर्दै आएको छ। यसअघिको चरणमा कात्तिक २२…