Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


फागुको सुगन्ध : रङ्गीन स्पन्दनको एउटा उत्सव

काठमाडाैं । जब शिशिरको ठिहीलाई बिदा गर्दै वसन्तको मन्द समीरले पालुवाहरूमा सुस्तरी काउकुती लगाउन थाल्छ, तब धर्तीले आफ्नो काँचुली फेरेको आभाष हुन्छ । प्रकृतिले रङ्गहरूको उत्सव मनाइरहँदा मानिसको मन कसरी अछुतो रहन सक्छ र रु काठमाडौंका साँघुरा गल्लीदेखि फराकिला चोकहरूसम्म अहिले एउटै लय गुञ्जिरहेको छ-‘फागुको आगमन’ । यो केवल रङ्गहरूको पर्व मात्र होइन, यो त…