Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएकाे छ। तर नेपाल आयल निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको हाे । भारतीय आयल कर्पोरेसनबाट शनिबार राति प्राप्त नयाँ खरिद मूल्य अनुसार इन्धनको मूल्य बढेर आएको थियो । नयाँ सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ दशमलव ०९, डिजेलमा २ दशमलव ४७ र एलपी…