Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


अतिवादलाई परास्त गर्दै स्थिरता र समन्वयको बाटो रोज्न मतदातालाई प्रदीप पौडेलको आह्वान

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले अतिवादलाई अनुमोदन नगर्न मतदातासँग आह्वान गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । निर्वाचनको चार दिनअघि मतदातालाई सम्बोधन गर्दै पौडेलले यो निर्वाचन अतिवादको बाटोमा जाने कि सबैलाई समन्वय गरेर देश अगाडि बढाउने भन्ने…